Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


डिसहोमको ‘दिमाग हल्लिने अफर’, ८९९ रुपैयाँमा १०० एमविपिएसको इन्टरनेट

एक सय एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सीमा नाकाको आवागमन सहज बनाउन डिआइजी आचार्यको निर्देशन

कोरोना संक्रमणका कारण डेढ वर्षदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन उहाँले निर्देशन दिनुभयो ।

फ्रान्सका चर्चहरूमा २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार भएकाे तथ्य सार्वजनिक

एक पीडितले अनुसन्धानलाई फ्रान्सको इतिहासको एउटा महत्वपूर्ण मोड भन्दै घटनालाई क्याथोलिक चर्चको मौलिक रूपमा आफ्नो कार्यहरूको पुनःमूल्याङ्कन गर्ने समय भएको बताएकी छन् ।

टुंगियो मन्त्रालय भागबण्डा, दुई मन्त्रालय लोसपालाई पनि छुट्याइयो

दुई मन्त्रालय महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा ल्याउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको बताइएको छ ।

प्रतिपक्षीले नाराबाजी मात्र गरे, जवाफ सुन्न चाहेनन्– सांसद बडु

मंगलबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नारामा विभिन्न विषयको उठान गरेको भए पनि त्यसको जवाफ सुन्न तयार नभएको बताउनुभयो ।

३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैद, प्रहरी सबैलाई सफाइ

अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् भने यसमा मुछिएका सबै प्रहरीले सफाइ पाएका अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताउनुभयो ।

दोहोरो अंकले बढ्यो सेयर बजार, सात कम्पनीका सेयरमा सकारात्मक सर्किट

सबै भन्दा धेरै जीवन बीमा समूह ३ सय ७ अंकले बढ्दा, निर्जीवन बीमा २ सय ६५ र विकास बैंक १ सय ४० अंकले बढेका छन् । म्युचल फन्ड र लगानी

ईपीएलको प्ले अफ समीकरण पूरा, ललितपुर र विराटनगर बाहिरिए

साविक विजेता ललितपुर पेट्रियाट्स र काठमाडौंको समान ३ अंक भए पनि रनरेटका आधारमा काठमाडौं प्लेअफमा पुग्न सफल भएको हो । ललितपुर र विराटनर वारियर्स लिग चरणबाटै बाहिरिका छन् ।

चितवनमा बाघको आक्रमणबाट एक युवक बेपत्ता

अहिले निकुञ्ज प्रशासन, नेपाली सेना सहितको टोलीले सात वटा हात्तीको प्रयोगबाट बोटेको खोजी गरिरहेका छन् ।

उद्योग वाणिज्य महासंघले भन्यो, यी हुन् पुँजीबजारमा गिरावट आउनुका कारण

महासंघले पुँजीबजारको वर्तमान अवस्थाबारे ध्यानाकर्षण भएको विज्ञप्ति जारी गर्दै अन्य निकायको हस्तक्षेप र नीतिगत अस्थिरताले पुँजीबजारमा गिरावट आएको जनाएको हो ।