Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


वर्षासहितको हावाहुरीले बर्दियामा लाखौंको केराखेती नष्ट

कोसा लाग्न लागेका, कोसा लागेका र निकाल्ने बेला भएको केराखेती हावाहुरीले नष्ट हुँदा किसानहरू मर्कामा परेका छन् ।

कर्णालीका दुई लाखभन्दा बढी नागरिकले लगाए कोभिडविरुद्धको खोप

अहिले प्रदेशका सबै जिल्लामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा निर्देशक डा. रवीन खड्काले पालिका स्तरमा खोपका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

बर्दियाका १६ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप

सरकारको लक्ष्यअनुसार दशैं–तिहारको बीचसम्म जिल्लाका ३३ प्रतिशत भन्दा बढीलाई पूर्ण खोप लगाउने लक्ष्य राखेको छ ।

काभ्रे भीरमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध

सामान्य वर्षा हुँदा पनि माटो र लेदो सहितको पहिरो खसेर बाटो लगाउँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय श्याम खत्रीले बताउनुभयो ।

दशैं मनाउन घर गएका एक जनाको नदीमा डुबेर मृत्यु

मृत्यु हुनेमा बागलुङका हुकुम विक रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

चोरिएका २१ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलाई जिम्मा लगाएको हो ।

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, दलित आयोगको प्रतिवेदन पेश

मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।

कांग्रेस : महाधिवेशन प्रतिनिधिमा पराजितले पनि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने

ग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरूले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ ।

तोलामा ५ सय रुपैयाँले बढ्यो सुन

सोमबार सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो ।

कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित

हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।