यस्तै, बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रमा उब्जिएको सीमालगायत केही विषयमा द्वीपक्षीय सहकार्य गरेर समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको चर्चा भइरहँदा राजदूत यान्छीको ट्वीट आएको हो
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सीमा नै मुख्य कारण रहेकोले उक्त सीमा पूर्ववत कायम गर्न उसले माग गरेको छ ।
त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ ।
यस्तै, रेबिज नियन्त्रणका लागि आवश्यक पर्ने साधनश्रोत, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर दर्ताको विषय पनि संकल्प प्रस्तावमा समेटिएको छ ।
उपाध्यक्ष केसीले आफू लामो समयदेखि गैर आवासीय नेपालीको हितका लागि लड्दै आएको स्मरण गर्दै सहयोगको लागि सम्पूर्ण मतदातासँग मतकालागि आग्रह गर्नुभयो ।
पिएकामा काठमाडौंका २ सय ३१, झापाका ६९, मोरङ्गका ६३, ललितपुर र रुपन्देहीका समान ४१ तथा भक्तपुरका ३० जना हुन् ।
देशको भेरी अस्पतालमा समेत चिकित्सक र नर्स गरी १ सय कर्मचारीले साउनदेखि नै तलबभत्ता पाउन सकेका छैनन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था पनि उस्तै छ ।
घाँस काट्न गएका बोटेलाई आक्रमण गरेको खबर पाए लगत्तै ८ वटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाको टोलीले उनको खोजी गरेको थियो ।
सरोकारवाला निकायले सडकको थप व्यवस्थापन गर्न नसके सडकसँगै त्यस वरपरका बस्ती समेत जोखिममा पर्ने देखिएको छ ।