अर्कोतर्फ कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायकि लागत वृद्धि गरिरहेको छ भने नेपालको उत्पादनको प्रतिस्पर्धी क्षमता समेत कमजोर भएको निजी क्षेत्रको ठहर छ ।
निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरूमा भने मुख्य व्यापारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यसोवर्धन प्रधान, ऐनले अत्यावश्यक अवस्थामा सेवा अवधि थप गर्न मिल्ने जनाए पनि कार्यकारी हुन हुन नपाउने भनेको बताउनुहुन्छ ।
तर, ताइवान सरकारले भने ताइवान एक सार्वभौमसत्तासम्पन्न देश भएको भन्दै स्वतन्त्रताको घोषणा गर्न आवश्यक नरहेको बताउँदै आएको छ ।
१ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।
सुदूरपश्चिम खेलकुद परिषद्ले धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरूलाई पुरस्कार प्रदान गरेको हो ।
भएकाले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य गर्न प्रहरी सक्रिय हुनुपर्ने बताउनुभयो ।
राजनीतिक हस्तक्षेपमुक्त प्रहरी संगठन र जनताले अपेक्षा गरेको सुरक्षा दिन सक्ने क्षमता विकास उसका लागि अहिले चुनौति र अवसर हुन् ।
पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । चितवनको बलिङ सामु पोखरा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ठूला व्यापारिक शहरबाट चाडपर्वको समयमा अखाद्य वस्तु बढी मात्रामा ग्रामीण बजारमा भित्रने भन्दै स्थानीय तह आफैँले बजार अनुगमन गर्न थालेका हुन् ।