Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


बार र बेञ्चको द्वन्द्वले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ अन्योलमा

सर्वोच्च बारका महासचिव लिलामिण पौडेल, संवैधानिक इजलासमा बहस हुनुपर्ने मुद्दाको संयुक्त इजलासमा पेशी तोकेकाले एमीकस क्यूरी नपठाएको बताउनुहुन्छ ।

माओवादी टुंग्यायो मन्त्रीहरूको नाम, देखिए नयाँ अनुहार

४ जनामध्ये बोधमाया राज्यमन्त्रीको भूमिकामा रहनु हुनेछ । उहाँ माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् ।

एमसीसी देशको हितमा भए राष्ट्रिय सहमतिबाट पारित गर्नुपर्छ– परराष्ट्रमन्त्री खड्का

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढाउनुपर्ने बताउनुभयो ।

‘पार्टी र सरकारबीचको सम्बन्ध सुधार्न’ कांग्रेसका यी तीन नेता भारत जाँदै

भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरू उदयशमशेर जबरा र अजय चौरसियासमेत रहनु भएको छ ।

बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक, पौडेलले दुई र सिटौलाले एक मन्त्री पाउने

बैठकमा पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेता सहभगी हुनुहुन्छ ।

इन्टरनेटलाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाको जोड

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले युटिएल र स्मार्ट कम्पनीको प्रभावकारिता कमजोर भएको भन्दै यसको विकल्पको बारेमा प्राधिकरण र मन्त्रालयले सोचेको बताउनुभयो ।

पत्रकारलाई तलव र सुविधा उपलब्ध गराउन महासंघको जोडदार माग

महासंघका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलानलाई

यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।

खेलाडीको सम्मान र खेलकुदको विकासमा प्रदेश सरकार अग्रसर छ– मुख्यमन्त्री भट्ट

प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको मुख्यमन्त्री भट्टको दाबी छ ।

भैरहवा ग्लाडियटर्स ईपीएलको क्वालिफायरमा प्रवेश

भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।