Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्छ– अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले राससमा जनशक्तिको क्षमता अभिवृद्धि गर्ने र यसको संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो ।

प्रशासकहरू व्यवहारिक बन्नुपर्छ : मन्त्री श्रेष्ठ

सैद्धान्तिक मात्रै नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उहाँले राष्ट्रसेवक कर्मचारीहरू व्यवहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताउनुभयो ।

१४औं महाधिवेशनले पार्टीलाई रुपान्तरणको बाटोमा हिडाउँछ– वरिष्ठ नेता पौडेल

उहाँले भन्नुभयो, ‘कांग्रेसलाई रुपान्तरण गर्न, नयाँ बाटो, नयाँ उर्जा, नयाँ धार र सञ्चार गराएर सशक्त रूपमा राष्ट्रमा सफल बनाउनुछ ।’

पूर्व न्यायाधीश फोरमले भन्यो– ‘प्रधानन्यायाधीशको विज्ञप्तिमा अहम् देखियो’

उहाँले भन्नुभयो, ‘राजनीतिक दल आफैँले बुझ्नुपर्ने हो । तर, बुझेको देखिदैंन । राजनीतिक दलहरुको मौनताले संलग्नता भएको हुनसक्ने फोरमको आशंका गरेको छ ।’

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका–११ मा शुक्रबार जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय, कटारीले जनाएको छ ।

एनएमबि बैंकको भिडियो कलबाट खाता खोल्ने सुविधा

प्रविधिमा आधारित बैंकिङ कारोबारले सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ ।

नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण सम्पन्न

कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नागम्य श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरूप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

बारले भन्यो, ‘जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौं

उहाँले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन पटक–पटक आग्रह गनुभयो ।

डुंगा दुर्घटनामा आठ आप्रवासीको ज्यान गयाे

यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर, यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ ।

धनकुटाका २९ कृषकला‍ई गाउँपालिकाको सम्मान

उत्पादन वृद्धिका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नत जात ‘कार्डिनल जात’को आलुको विउ समेत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।