Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


कांग्रेसमा रुपान्तरित नेतृत्व आवश्यक : वरिष्ठ नेता पौडेल

इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व. मिरा अधिकारी लामाको शोक सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसलाई विकृति र विसंगतिबाट मुक्ति दिने बेला आएको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष बिरामी

उहाँको स्वास्थ्यमा सुधार आए पनि आज एक दिन अस्पतालमै राखिने अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार भएन– टोपबहादुर रायमाझी

नेता रायमाझीले एमसीसी संसदबाट पारित गर्ने/नगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने अडान दोहोर्‍याउनुभयो ।

च्यवनप्रासको बट्टामा १ सय ८४ किलो चरेश, तीन जना पक्राउ

रत्ननगर १५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ३२ घण्टा निषेधाज्ञा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

जनतालाई दिने सेवा छिटोछरितो बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

लमजुङ पुग्नुभएका मुख्यमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रम आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतलाई छिटोछरितो सेवा दिन निर्देशन दिनुभभएको हो ।

घनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाख्रिवासबाट मुगा तर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा ट्याक्टरका सह–चालकको मृत्यु भएको हो ।

थप २ सय ९५ जनामा कोरोना पुष्टि, २ जनाकाे मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २ सय ९५ जनामा संक्रमण देखिएको

महामारीमा पनि बालबालिकाको शिक्षालाई निरन्तरता दियौं– मन्त्री पौडेल

‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायहरूलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानुनी प्रक्रियाहरू तयार गरिसकेको उहाँले बताउनुभयो ।

मंसिर गतेदेखि विद्युतीय राहदानीको परीक्षण सुरु, २० लाख छापियो

अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण गर्न थालिएको राहदानी विभागले जनाएको छ ।