Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


तातोपानी नाकाबाट आपूर्ति बढ्यो

चीनले नेपाल पठाउने कार्गो संख्या बढे पनि नेपालतर्फको पूर्वाधार व्यवस्थित नभएसम्म समस्या समाधान नहुने व्यवसायीहरूको भनाइ छ ।

तालिबान सरकारले भन्यो, ‘अफगानिस्तानका ७५ प्रतिशत छात्रा विद्यालय फर्किसके’

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारे ।

कानुन व्यवसायीका भाषा रत्यौलीमा प्रयोग गर्नेभन्दा तल्लो स्तरका

प्रधानन्यायाधीशलाई घुस्याहा आरोपित गर्ने उसले आफूभित्रका कमजोरी बिर्सिएको छ । बेन्चका सदस्यलाई घुस्याहा बनाउन बिचौलियाको भूमिकामा बारका सदस्यको हात रहने गरेको समाजमा नलुकेको सत्य हो ।

सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुन्छ– अध्यक्ष यादव

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उहाँले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैँ सक्षम रहेको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिस्पर्धा गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।

दिल्लीमा वायु प्रदुषण कम गर्न दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

अदालतले केन्द्र सरकारले दिएको किसानले पराल जलाउँदा वायुको गुणस्तरमा कमी आएको जवाफलाई पनि खारेज गरिदिएको छ ।

‘एमालेमा १० बुँदेको अलमल सकियो, धेरै नेता कार्यकर्ता हाम्रै पार्टीमा आउँछन्’

एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताउनुभयो ।

डडेल्धुराको वडा र पालिका अधिवेशन फेरि नगराए अनसन बस्ने सभापति कर्णको चेतावनी

सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरूको मागको सुनुवाइसमेत नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

पार्टीनिकट पत्रकारलाई अर्थमन्त्रीको निर्देशन– ‘मैले गल्ती गरेँ भने पनि भण्डाफोर गर्नुस्’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो ।

सभामुखको पनि भयो जनगणना, सफलतापूर्वक सम्पन्न गराउन आग्रह

शनिबार केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उहाँले सही तथ्याङ्क संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरूलाई अनुरोध गर्नुभयो ।