Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


क्षतिको विवरण संकलन नहुँदा बैतडीमा राहतमा ढिलाइ

एक महिना बितिसक्दा समेत जिल्लाभरी के कति क्षति भयो भन्ने विवरण संकलन हुन नसक्दा राहतमा ढिलाइ भएको हो ।

हैजाविरुद्धकाे साढे २ लाख खोप कात्तिक २८ गते आउँदै

खोप कपिलवस्तुका पाँचवटा स्थानीय तहका व्यक्तिलाई लगाउने गरी योजना बनाइएको डा. पौडेलले बताउनुभयो ।

दुर्गा प्रसाईं ‘वर्ष उत्कृष्ट नागरिक !’

संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भन्नुभयो, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’

३ सय ९७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११ हजार ६६ गरिएको परीक्षणमा ३ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।

सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

उहाँले प्रदेशको गरिमा उच्च पार्नेगरी काम गर्न सरकारलाई घच्घच्याउने र संविधान विपरीत काम गर्न नदिने बताउनुभयो ।

कैलालीमा ४० हजार नक्कली नोटसहित दुई जना पक्राउ

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन् ।

फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाइने, १२ देखि १७ वर्षका दीर्घरोगीलाई पहिलो प्राथमिकता

यसैबीच सरकारले खरिद गरेको फाइजरको ६० लाख डोज खोप डिसेस्बरमा आइसक्ने मन्त्रालयले जनाएको छ ।

विपी प्रतिष्ठानबारे आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो ।

प्रधानन्यायाधीश राणालाई प्रवेशमा रोक लगाउनेगरी आइतबार धर्ना दिन्छौं– अध्यक्ष श्रेष्ठ

कानुन व्यवसायीले सर्वोच्च प्रवेशमा रोक लगाउनेगरी धर्ना दिएपछि प्रधानन्यायाधीश राणा महान्यायाधिवक्ताको कार्यालय नजिकको गेटबाट सर्वोच्च प्रवेश गर्नुभएको थियो ।

दिल्लीको वायु प्रदुषण खराब अवस्थामा, ७ सय सम्म पुग्यो एक्यूआई

शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचकांकलाई राम्रो मानिन्छ । ३ सय १ देखि ४ सयसम्म निकै खराब र ४ सय १ देखि ५ सय सम्मको सूचकांकलाई गम्भीर मानिन्छ ।