Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


संसारको अग्लो स्थानमा रक्तदान गरेर कीर्तिमान !

ती संस्थाहरूले संयुक्त रूपमा सोलुको सल्लेरीमा आयोजना गरेको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।

एमाले महाधिवेशनकाे लाेगाे सार्वजनिक

१०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरेको हो ।

विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ, कार्यकारी निर्देशकको राजीनामा माग

शुक्रबार बिहान १० बजेबाट निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरूले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिएका हुन् ।

विप्लव समूह माओवादी केन्द्रमै फर्किन्छ– अध्यक्ष दाहाल

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरू माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताउनुभयो ।

दाहालका स्वकीय सचिवलाई लुम्बिनीको सह–इन्चार्ज र प्रेस संयोजकलाई प्रेस सेन्टरको जिम्मेवारी

प्रेस सेन्टरको अहिले जिल्ला सम्मेलन चलिहरको छ । मंसिरको १७ र १८ गते संगठनको राष्ट्रिय सम्मेलन हुँदैछ । संगठनको अहिलको अध्यक्ष महेश्वर दाहाल हुनुहुन्छ ।

काठमाडौंमा डेंगीका बिरामी बढे, मैतीदेवी र घट्टेकुलो क्षेत्रका स्थानीय बढी संक्रमित

समयमा नै पहिचान भई उपचार नभए विरामीको मृत्यु समेत हुनसक्ने विज्ञको चेतावनी छ । डेंगीले मानिसको रगतमा प्लेटेलेट्सको संख्या तीव्र रूपमा कमी गराउने विशेषज्ञ डा. पुनको भनाइ छ ।

एकै पटक ९५ डिएसपीको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ ।

इन्धनमा मूल्यवृद्धिविरुद्ध विप्लव नेकपाद्वारा आन्दोलनको कार्यक्रम घोषणा

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा इन्धनमा भएको मूल्यवृद्धिले जनता मारमा पर्ने भन्दै सम्पूर्ण मुनाफा र करसहित ७० रुपैयाँमा पेट्रोल बिक्री गर्न सकिने उल्लेख गरिएको छ ।

कोभिडविरुद्धको थप ४ लाख ९२ हजार खोप आइपुग्यो

खोप धमाधम नेपाल आउन थाले पनि भण्डारणको उचित व्यवस्था नहुँद रेफ्रिजेरेटरयुक्त गाडीमै खोप राख्नुपर्ने अवस्था आएको छ ।

दश बुँदे कार्यान्वयन भइसक्यो, नमिलेको विषय स्थानीय नेतृत्वले हेर्छ– ईश्वर पोखरेल

पोखरेल सहित नेकपा एमालेका नेताहरुले आज पार्टीको १०औं महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन समेत गरेका छन् ।