Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


पार्टीनिकट पत्रकारलाई माधव नेपालले भने– ‘रक्सी खाएको थाहा पाए राम्रो मान्दिन’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गर्नु भयो ।

सेनेटरी प्याड मेसिन जडान भएपछि विद्यालय जाने छात्राकाे संख्या बढ्दै

जिल्लाका अझै दुर्गम बस्तिहरुमा अहिले पनि महिनावारी भएको समयमा छाउगोठमा बस्ने ७ दिन पूरा नभएसम्म विद्यालय नजाने प्रचलन कायमै छ ।

‘ए’ डिभिजन लिगका लागि टिकट दर निर्धारण, हप्तामा चार दिन मात्र खेल हुने

यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।

३ हजार किलोमिटर हिँडेर पेन्गुइनको रेकर्ड

यो जातको पेन्गुइन १ सय १३ किलोमिटरसम्म हिँड्न सक्ने बताइन्छ । यो समुन्द्रको छेउछाउमा गुँड लगाउने गर्छ ।

न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाकाे माग

विज्ञप्तिमा भनिएको छ, ‘एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको अहिलेको समस्यामा ठोस सुधार आउनेछैन, तर त्यो सुधारको प्रस्थान बिन्दु भने बन्न सक्छ।

बहराइनले नेपाललाई खतरा सूचीबाट हटाउने

खोप नलगाएका वा खोपको डोज पूर्ण नभएका यात्रुहरू भने आफ्नै निवास वा बहराइन सरकारले निर्धारित स्थानमा क्वारेन्टिनमा बस्नुपर्ने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

सय शय्या भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने

‘एकदुई दिनमा नै भर्ना खोल्नलाई तयारी हुँदैछ,’ उनले भने, ‘१०० बेडको अस्पताल भएका नर्सिङ क्याम्पसले मात्र भर्ना लिन पाउँछन्, यस्तो क्याम्पस २४ वटा मात्र छन् ।’

स्याङ्जाबाट एमाले महाधिवेशन प्रतिनिधिका लागि ८९ जना प्रतिस्पर्धामा

स्याङ्जामा एमालेका करिब १३ हजार ७ सय संगठित सदस्य रहेको बताइएको छ । एमालेले महाधिवेशन प्रतिनिधि चयनका लागि शनिबार देशैभर निर्वाचन गर्दै छ ।

बालबालिकाका लागि आवश्यक कानुन बनाउनेछौं : सभामुख सापकोटा

पत्रकारिताको माध्यमबाट उल्लेख्य सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरिएको छ ।

म्यान्मारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजायकाे फैसला

ती अभियोग प्रमाणित हुँदा आजीवन कारावास पनि हुनसक्ने बीबीसीले जनाएको छ । तर, नयाँ मुद्दाको फैसला आउन बाँकी नै छ ।