तालिम पश्चात गणकहरूलाई नियुक्तिपत्र, करार नामा, यसअघि सुपरीवेक्षकले तयार पारेको उतार फारम, मातृ मृत्युदर उतार फराम, आवश्यक सामग्री दिएर फिल्डमा खटाइएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारी बताउनुहुन्छ ।
यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरूले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरूप्रति अझै धार्मिक आस्था बढेर जाने उहाँले बताउनुभयो ।
साथै उहाँले अदालत परिसरमै प्रधानन्यायाधीश राणलाई ‘विचौलियाका नाइके राजीनामा दे’ लगायतका नारा लगाउनुभएको थियो ।
कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जालका अतिरिक्त साइग्रेसको अफिसियल पेजबाट पनि प्रसारण हुनेछ ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरू समावेश गरिएको छ । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।
गुठी संस्थानले टालटुल गरेर मर्मत गरे पनि सत्तलको पुनःनिमार्ण हुन सकेको छैन । अहिले त झन विष्णुमति किनारामा करिडोर निर्माणले सत्तल संकटमा परेको छ ।
ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही कार्यक्रमअनुसार नै कोभिडका कारण रोजगारी गुमाउने परिवारको कुनै एक सदस्यले स्थायी वा अस्थायी वा ६ महिनादेखि आफू बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिन मन्त्रालयले आग्रह गरेको
उक्त सेयर कित्ता उनको कुल सेयरको शून्य दशमलव ५ प्रतिशत मात्रै हो । मस्कले अहिले सेयर बिक्री गरे पनि उनले गत सेप्टेम्बरमै सेयर बिक्रीको प्रक्रिया सुरु गरेको पनि खुलेको छ
त्यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।