Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


सरकारी कम्पनीले धान नकिन्दा समर्थन मूल्यभन्दा आधा सस्ताेमा धान बेच्दै किसान

किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गनुपर्ने व्यवस्था छ ।

चीन र अमेरिकाबीच दुर्लभ सहमति, राष्ट्रसंघीय महासचिवद्वारा खुसी व्यक्त

चीनका वरिष्ठ जलवायु वार्ताकार सिए छेनहुवाले पेरिस प्रतिवद्धता र अहिले भइरहेका क्रियाकलापबीच ठूलो खाडल छ भन्ने कुरा दुवै पक्षले स्वीकारेको बताउनुभयो ।

नेपाल–सिलगुरी बससेवा डेढ वर्षपछि सुचालु

४५ सिट क्षमताको बस मंगलबार अपरान्ह सिलगुरीको जक्सन बसपार्कबाट काठमाडौंका लागि छुटेसँगै बससेवा सुचालु भएको हो ।

श्रीलंकामा बाढीपहिरोमा परेर १६ जनाको मृत्यु, हजारौं विस्थापित

विस्थापितलाई राहत शिविरमा राखिएको छ । उनीहरुलाई सरकारले खानपानको व्यवस्था मिलाएको छ ।

शिक्षामन्त्री फ्रान्स प्रस्थान

शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । महासभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

न्युजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा

सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्याण्डलाई इङ्ल्याण्डले १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

एमसीसी अमेरिकाले फिर्ता लैजानु श्रेयस्कर– बामदेव गौतम

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गौतमले एमसिसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको उल्लेख गर्नुभएको छ ।

१६ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२३ वर्षीय युवकको हत्या आरोपमा कैलालीबाट ८ जना पक्राउ, सबैको नाम सार्वजनिक

घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सत्तारुढ गठबन्धन दुषित भइसक्यो– उपनेता नेम्वाङ

८८ दिनसम्म सरकार विस्तार गर्न नसकेको देउवा सरकारले बजेट होलिडे भन्दै विश्वसामु नेपाललाई लज्जास्पद तुल्याएको उपनेता नेम्वाङको आरोप छ ।