नेता गुरुङले पाँच दलीय गठबन्धन समन्वय समितिले आगामी राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशको उपनिर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न भुमिका खेल्ने बताउनुभयो ।
पोखरा रंगशाला प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घले बताए ।
बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा मन्त्री श्रेष्ठले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरूको भिडियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आठ वर्षअगाडि मन्दिर संरक्षणको आश्वासन दिए पनि वास्ता नगरेको स्थानीय कृष्णबहादुर बोहरा बताउनुहुन्छ ।
कर्जा निक्षेप अनुपात अर्थात सिडी रेसियो ९० माथि पुग्दा बैंकहरूमा यस्तो समस्या आएको राष्ट्र बैंकको ठहर छ ।
संविधानको धारा २९६ ले राजनीतिक दलहरुको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था राख्न भनेको छ ।
बैठकले महाधिवेशनका लागि दक्षिणी एशियाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।
उही सरकार, उस्तै प्रतिवद्धता । तर, स्वास्थ्य सेवामा सुधार हुने अपेक्षाले त्यहाँ ठेस लाग्यो, जहाँ हजारौं स्वास्थ्यकर्मी आवश्यक रहेको अवस्थामा लोकसेवामार्फत ३५ चिकित्सकको भर्ना खोलियो ।
घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँको आर्थिक सहायताको घोषणा गरेका छन् ।
उक्त क्षेत्रमा जनगणनाको लागि राष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।