Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


टुंगियाे कांग्रेसकाे क्रियाशील सदस्यता विवाद, ७७ वटै जिल्लाकाे नामावली सार्वजनिक

तर, क्रियाशील सदस्यतामाथि प्रश्न उठाउँदै कांग्रेस रौतहटका केही नेता कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा धर्नामै बसिरहेका छन् ।

सरकारको दैनिक खर्चको गति फेरि कम, ४ महिनामा ५ प्रतिशत मात्र बजेट खर्च

दशैंअघि दैनिक ९ अर्बका दरले खर्च गरिरहेको सरकारको खर्च गर्ने गति तिहारमा फेरि सुस्ताएको हो ।

पालिकामा मतदाता नामावली अद्यावधिक गर्न आयोगद्वारा ११ करोड रुपैयाँ माग

पालिका र वडा तहमा एकपटक पुग्नुपर्ने देखिएकाले पालिका तहमा गएर मतदाता नामावली संकलन गर्न लागिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

Payday Loans New Jersey Is A Legit Service To Apply For A Fast Cash Right Now

Hidden fees are often linked to credit, so lenders often mercilessly exploit their borrowers. But it is not a case with the best Payday loans in New Jersey NJ. This

‘प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप सशक्त बनाउनुपर्छ’

संवैधानिक कानुन व्यवयसायी मञ्चले गरेको कार्यक्रममा उनीहरूले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।

मलाई हार्ने डर छैन, अध्यक्षमा उम्मेदवारी दिन्छु– भीम रावल

कार्यक्रममा उहाँले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने कुरा भएको पनि उहाँले बताउनुभयो ।

रावलप्रति भट्टको टिप्पणी–‘फरक मत पार्टीको कमिटीमा राख्नुस्, सञ्जालमा नौटङ्की नदेखाउनुस्’

बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति रहेको थियो ।

आइएमई जनरल इन्स्योरेन्स र ‘पिक मी’बीच बीमा सम्झौता

सम्झौतापछि ‘पिक मी’का चालक र ‘पिक मी’ प्रयोगकर्ताले इन्स्योरेन्सबाट १ लाख रुपैयाँसमम्मको दुर्घटना बीमा पाउनेछन् ।

राष्ट्रपतिद्वारा तीनवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।