नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
नेता थापाले नेपाली कांग्रेसका नेताहरू पार्टी भित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेको बताउनुभयो ।
When you want currently a Latina, the internet can assist you make an excellent first impression. While most Latinos are positive and attractive, it is important harmless when internet dating.
निर्यातमा वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक नै हो । तर, कुनै निश्चित प्रशोधित सामग्रीमा भएको निर्यातबाट खुसी हुनुपर्ने अवस्था नरहेको जानकारहरू बताउँछन् ।
कोइला तथा अरु खनिज इन्धनबाट स्वच्छ ऊर्जामा जानका लागि दिइने सहुलियत तथा जलवायु परिवर्तनसँग जुझ्नका लागि गरिब देशलाई दिइने वित्तीय सहायतासम्बन्धी वार्तामा सहमति जुट्न सकेको छैन ।
जवाफमा सभापति एवम् प्रधानमन्त्री देउवाले न्यायालयको विवादमा पक्ष वा विपक्षमा लाग्न नहुने भन्दै त्यहीँ भित्रैबाट निकास आउनुपर्ने बताउनुभयो ।
खनालले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो ।
कञ्चनपुरमा शनिबार भएको खेलमा बैतडीले दार्चुलामाथि ९२ रनको उत्कृष्ट जित निकालेको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको दार्चुला २४ दशमलव २ ओभरमा ४८ रनमा सीमित भयो ।
महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरिन् । उपाधिसँगै उनले नगद ५० हजार हात पारिन ।
मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरिएको छ ।