दैनिक १० हजार दर्शक आउने चिडियाखानामा कोभिडको सुधारिएसागै दर्शक बाक्लिएका छन् । यहाँको वातावरणबाट प्रफुल्लित उनीहरू सुधार गनुपर्ने पक्षको बारेमासमेत सुझाव दिएका छन् ।
सर्वोच्चका १९ न्यायाधीश नै प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको इजलासमा बसेका छैनन् । दुवै पक्षको अडानका कारण सर्वोच्चमा मुद्दाको चाङ लागेको छ ।
लाइसेन्सका लागि लिखित र प्रयोगात्मक दुवै परीक्षा इलाममा नै हुने भएपछि पूर्वी पहाडी चार जिल्लाका सेवाग्राहीलाई सहज हुने भएकाे छ ।
पोलिटब्यूरो र स्थायी कमिटी भने केन्द्रीय कमिटिको आगामी बैठकले चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट ३ सय ५० जना प्रतिनिधि सहभागी भएका थिए ।
काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै वरिष्ठ अधिवक्ता न्यौपालेने अध्यक्ष दाहालको निर्देशन र षड्यन्त्रअनुसार न्यायालयमाथि धावा बोलिएको आरोप लगाउनुभयो ।
सुरुमा ६ वटा मन्त्रालय रहेको प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या बढाएर १० पुर्याइएको थियो ।
विश्वकै उच्च स्थानमा रक्तदान गर्ने कार्यक्रमका लागि कान्तिपुर अस्पतालको ब्लड ट्रान्सफ्यूजन सेन्टरले प्राविधिक संयोजन गरेको थियो ।
अदालतको गरिमा जोगाउनका लागि सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्नुपर्नेमा संघले जोड दिएको छ ।
जवाफमा सलमानले सकारात्मक जवाफ दिएको एन्फाले जनाएको छ । अध्यक्ष शेर्पाले एएफसीको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गरेका थिए ।
यस्तै, सोही समयमा संक्रमणबाट एक जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको छ ।