उहाँले पशुपति र गुहेश्वरीको दर्शन गर्न पाउँदा गर्वको महसुस भएको बताउनुभयो ।
रसुवाबाट ७ जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन भएको उहाँले बताउनुभयो ।
पृथ्वी राजमार्गमा गुडिरहेको सवारीसाधनलाई रोक्न खोजेपछि उनीहरूलाई दमौली स्थित भोर्लेटार चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल बार एशोसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताउनुभयो ।
नेतृत्वको कारण गर्दा कम्युनिष्टहरूले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उहाँले बताउनुभयो ।
कार्यदलले अछामको दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेशी क्षेत्रबाट प्रतिनिधि छनोट गरेको हो ।
मंगलबारको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो
यस दिन आठ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई हराएर अष्ट्रेलियाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।