Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


क्यानडाको ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा

प्रधानमन्त्री जस्टिन ट्रुडोले आँधीबाट प्रभावित भएकाहरूलाई पर्याप्त राहत दिने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने पनि बताएको बीबीसीले जनाएको छ ।

सर्वोच्चको फुल कोर्ट बस्दै, बार पनि आकस्मिक बैठकमा

यसअघि बोलाएको बैठक भने न्यायाधीशहरूले बहिस्कार गरेका थिए । त्यसपछि पाँचजना न्यायाधीश नियमित इजलासमा प्रवेश गरिसकेका छन् ।

अदालतमा देखिएको समस्या छिटो समाधान हुनुपर्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले पछिल्लो समय एमालेमा उत्पन्न भएको विवादले आफूहरू एमालेबाट छुट्टिएर एकिकृत समाजवादीमा आउनुपरेको बताउनुभयो ।

महाधिवेशनमा होमिँदै प्रमुख राजनीतिक दल

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका छन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना छ ।

जात्राको लागि दुई दिन सार्वजनिक बिदा

नगरप्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा बिहीबार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएको बिदा दिइएको जनाइएको छ ।

एक हजारको खानामा २ सय ३० रुपैयाँ कर, बन्दुक र दूधमा एउटै दर

नागरिकले शिक्षामा १ र स्वास्थ्यमा ५ प्रतिशत कर तिर्ने गर्छ । सडक शुल्कदेखि घर, पानी, बत्ती, खाद्यान्न सबैतिर प्रत्यक्ष र अप्रत्यक्ष कर तिर्दै आएका छन् ।

कतारसँगको टी–२० सिरिजमा नेपालको दोस्रो जित

पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ७ गते भुटान, ९ गते कुवेत, १० गते मलेसिया र १२ गते युएईसँग खेल्ने तालिका छ ।

कांग्रेसका युवा नेतामाथि अस्तित्व जोगाउने चुनौती, क्षमताभन्दा निगाहकै भर

विगतदेखि वर्तमानसम्मको अवस्था हेर्दा युवा नेताहरू पनि उमेर ढल्केको पुस्ताका नेताहरूकै मुनि लत्रिने त होइनन् भन्ने आशंका देखिएको विश्लेषक कार्कीको भनाइ छ ।

प्रकाशमान र शशांकको जुहारी

कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नाबारे महामन्त्री डा. शशांक कोइरालाले गरेको टिप्पणीको जवाफ दिनुभएको छ ।

चिसोमा श्वासप्रश्वास सम्बन्धी विरामीको हेरचाह कसरी गर्ने ? (कुराकानी)

देशभर ११ दशमलव ७ प्रतिशत व्यक्तिमा सिओपिडीको समस्या रहेको र सबैभन्दा धेरै हिमाली क्षेत्रका व्यक्ति बढी प्रभावित भएको चिकित्सकहरूले जनाएका छन् ।