Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


सर्लाहीमा निर्वाचन अधिकृतमाथि हातपात

बिहीबार मध्यान्ह सदरमुकाम मलङ्गवास्थित पार्टी कार्यालयमा निर्वाचन अधिकृत दीवाकर राज पाण्डेमाथि कांग्रेसकै एक समूहले हातपात गरेको हो ।

भारत र चीनबीच सीमा विवादका विषयमा वार्ता हुँदै

दुई देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ ।

साढे ९ अर्बको ग्रामीण उद्यम र विकास परियोजना शुभारम्भ

सरकारले विश्व बैंकको सहयोगमा साढे ९ अर्ब रुपैयाँ बराबरको ग्रामीण उद्यम र आर्थिक विकास परियोजना शुभारम्भ गरेको छ ।

‘महिला सहभागितालाई बाध्यकारी र श्रृंगारिक रूपमा हेर्नुहुँदैन’

संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु औचित्यहीन हुने टिप्पणी गर्नुभयो ।

ट्याक्टर दुर्घटनामा घाइते दुई जनाको मृत्यु

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

‘स्वच्छ ऊर्जाको उत्पादन बढाऔं’

जलवायु परिवर्तको प्रकोपलाई कम गर्न प्रविधि र स्वच्छ ऊर्जालाई विस्तार गर्न मेहनत गर्नुपर्ने उहाँको भनाइ छ ।

तेह्रथुममा जापनिज च्याउ फलाउँदै भुवनसिंह, मासिक १ ला आम्दानी

लिम्बुको फार्ममा उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीसम्म निर्यात हुँदै आएको छ ।

जाली नोट छापिरहेको समूह प्रहरी नियन्त्रणमा

प्रहरीले जालीनोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेभिकोल, मोबाइल, लालीगुँरास छाप र कैंची बरामद गरेको छ ।

पेशी तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली र निर्देशिका पास

कानून मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि निर्देशिकाहरू राजपत्रमा प्रकाशित हुनेछन् ।

थप २ सय ९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्युसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ पुगेको छ ।