Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


ग्लोबल युथ लिडरसीप समिट काठमाडौंमा सुरु, सम्पादक कुईंकेल सम्मानित

कार्यक्रममा ईमेज च्यालनका सम्पादक राजन कुईंकेलसहित विभिन्न राष्ट्रबाट आएका प्रनिनिधिहरू ग्लोबल लिडरसिप अवार्डबाट सम्मानित हुनुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरिन्छ : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरूको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमिकलाई सचेत गराउने बताउनुभयो ।

इम्बोस्ट नम्बर प्लेट जडान अन्योलमा, राजपत्रमा छापिँदा पनि कार्यान्वयन भएन

पूर्वाधार र प्रणालीको अभाव तथा समन्वयको अभावले कार्यान्वयनमा आउन समस्या भएको उहाँको भनाइ छ ।

‘चपली हाईट ३’ को ट्रेलरमा सस्पेन्स र थ्रिलर

यसअघि चपली हाईटका दुवै फिल्म दीपेन्द्र कुमार खनालले निर्देशन गरेका थिए । चलचित्रमा आकाश बरालको लेखन तथा संवाद रहेको छ ।

स्थानीय तहको निर्वाचन समयमै हुन्छ : मन्त्री कार्की

स्थानीय तहको पदाधिकारीको अवधि जेठ ५ गते सकिँदैछ । पदावधी सकिनु दुई महिना अगाडि निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ । पदाधिकारी विहीनताको अवस्था आउन नदिने उहाँको भनाइ छ ।

माओवादी केद्रकाे वडा सम्मेलन शनिबार

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार वडामा नेतृत्व चयनका लागि निर्वाचन हुने लागेको जानकारी गराएको हो ।

बाबा रामदेव र आचार्य बालकृष्ण ‘थ्री इन वान’ हनुभयो : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण ‘थ्री इन वान’ भएको बताउनुभएको छ ।

योगको महत्व संसारभर छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुर्तिबाङमा जिपले किचेर बालकको मृत्यु, ६ जना घाइते

चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानेी नजानी जवरजस्ती सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्तालाई आइएमई जनरल इन्स्योरेन्सकाे तालिम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम दिएको छ । बीमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा मूल्याङ्कनकर्ताको