कृषि क्षेत्रमा निजी क्षेत्रका खेलाडीहरू हावी हुने र किसानको आयस्रोत घट्ने भन्दै किसानहरूले विरोध गर्दै आइरहेका थिए भने त्यस क्रममा महिनौं प्रदर्शन समेत भएको थियो ।
पटक/पटक ऐन विपरीत चल्न खोज्ने काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई दण्डित गर्नसमेत डाक्टर केसीले आग्रह गर्नुभएको छ ।
काठमाडौं । इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई)ले ‘आइएमई डबलको डबलको डबल अफर’को अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ । विगत वर्षहरूमा झैँआइएमईले २०७८ का ठूला चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको
विहार लामा लोपेन नाङछु बोधिचित प्राप्तिमा सफलता प्राप्तिका लागि पनि यो तान्त्रिक पूजा हुने गरेको छ ।
न्यायालयको त्यो उच्च र सम्मानित गजुर सुरक्षित राखेमात्र नागरिकप्रति सम्मान गरेको ठहर्छ । समयमै ख्याल गरौं, आज बाँस सिध्याएर भोलि बाँसुरीको खोजीमा भौंतारिने दिन नआओस् ।
यसैगरी अन्य बैंक/वित्तिय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवाप्रदायकहरूलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने एनसीएचएलले ब
बिहीबारको खेलमा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो ।
दोस्रो दिनबाट हरेक दिन दुई खेलहरू हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष ५४ केजीमा आर्मीका प्रेम चौधरीले आर्मी ‘बी’ का सुदिप श्रेष्ठबाट वाकओभर पाउदै फाइनलमा प्रवेश गरे ।
पाटा बंगलादेशका अध्यक्ष शहिद हमिदले नेपाल दृश्यावलोनका लागि आकर्षक गन्तव्य रहेको बताउँदै यहाँका हिमाली दृश्यले बंगलादेशका पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो ।