रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरिपरी सुईको माध्यमबाट लगाइने औषधि लगाएको ७ देखि १० दिनभित्र मात्र शरीरले एन्टिबडी बनाउने मन्त्री खतिवडाले बताउनुभयो ।
विकास बैंक समूहमा पनि सय अंक बढीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
महाधिवेशनको तयारी नपुगेको भन्दै पूर्व निर्धारित कार्यतालिका हेरफेर गरेर ५ दिन पर सारिएको राप्रपा नेता राजाराम श्रेष्ठले ईमेजखबरलाई जानकारी दिनुभयो ।
बारले शुक्रबारदेखि नै सर्वोच्च परिसरमा तैनाथ गरिएको दंगा प्रहरी हटाउन गृह र अदालत प्रशासनलाई आग्रह गर्दै त्यसविरुद्ध हुने घटनाको जिम्मेवार प्रधानन्यायाधीश र गृह प्रशासन हुनेसमेत जनाएको छ ।
सर्वोच्च अदालत परिसरमा प्रहरी भित्राएर कानुन व्यवसायीहरूमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै उहाँले प्रहरीको आक्रमण तत्काल बन्द गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।
प्रीति र जीनका बच्चा सरोगेसीबाट जन्मेका हुन्भि । उनले आफ्नो पोस्टमा सरोगेट र डाक्टहरूलाई पनि धन्यवाद दिएकी छन् ।
कानुन व्यवसायीहरूमाथि जथाभावी बोलेपछि उनीहरूले त्यसको प्रतिकार गरेका थिए । केही कानुन व्यवसायीले ढुंगा टिपेर हान्न खाेजेका थिए ।
मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजेदेखि बसिरहेको छ ।
टिम सेइफर्टले १२ रन जोडेका थिए । न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको हो ।
बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा दुई साताभन्दा लामो समयदेखि धर्ना र विरोध कार्यक्रम गर्दै आएको छ ।