५ लाख सवारी लाइसेन्सको लागि यही हप्तासम्म १४ लाख कार्ड आइपुग्ने र दिन रात छापेर मंसिर मसान्तसम्म वितरण गर्ने योजनामा विभाग छ ।
सेती नदीमा पानीको बहाव बढ्नेबित्तिकै राजमार्ग पुनः अवरुद्ध हुने उहाँ बताउनुहुन्छ । जतिसक्दो चाँडो दीगो रूपमा सडक सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।
अनौपचारिक रूपमा बाहिरिएका नेपालीको संख्या अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । बोर्डका अनुसार १३ वर्षको अवधिमा २ हजार १ सय १७ जनाको हृदयघातका कारण मृत्यु भएको छ ।
अतुल्य फाउण्डेशका अध्यक्ष पल्लव पन्तले सबै मिलेर पहुँचयुक्त संरचना निर्माण गर्ने हो भने अपाङ्गता समावेसी विपद् व्यवस्थापनमा सहज हुने बताउनुभयो ।
त्यसैगरी प्रदेश सरकारले आर्थिक सहायता सम्बन्धी कार्यविधि पनि पारित गरेको मन्त्री खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपा हुँदा सात ठाउँको सरकार चलाउन नसकेकाले पार्टी कसरी चलाउने भनेर सिकाउनु हास्यास्पद भएन र ?’
कार्कीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताप्राप्तिका लागि राजनीतिक पार्टी फुटाएको आरोप लगाउनुभयो ।
बैठकले राज्यको महत्वपूर्ण अंग न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिन सम्बन्धित सबैलाई पहलको लागि आग्रह पनि गरेको छ ।
समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आईसीसीका प्रतिनिधि रहने क्यानले जनाएको छ ।
बलिङतर्फ नेपालका रुबिना क्षेत्रीले तीन, कविता कुँवर र सीता रानमगरले दुई–दुई तथा करुणा भण्डारीले एक विकेट लिए ।