Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


भक्तपुरमा लगाइएको चाइनिज हाइब्रिड धानमा दाना नै लागेन, किसान मर्कामा

चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेको एक कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो ।

नेपाली राष्ट्रिय महिला टोलीले केहीबेरमा कतारसँग प्रतिस्पर्धा गर्दै

आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्न लागेको हो ।

कृषकलाई अनुदानमा गहुँको बिउ वितरण

बेमौसमी खेतीका लागि बिउ, पम्पसेट, हाते टेक्टरलगायत कृषि उपकरण र अन्य सहुलियतका कार्यक्रम अघि सारेको अध्यक्ष गुप्ताको भनाइ छ ।

नियमित काममा फर्किए चार न्यायाधीश

यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरूले मंगलबार त्यसबाहेकको मुद्दा पनि सुनुवाइ गरेका हुन् ।

राणालाई जोगाउन खोजे न्यायाधीश विरुद्ध आन्दोलन गर्ने बारको चेतावनी

न्यायालयमा सुधारको माग गर्दै आन्दोलन गर्दै आइरहेको बारले प्रधानन्यायाधीश जबरालाई जोगाउन न्यायाधीशहरूबीच फुट आएको पनि बताएको छ ।

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी समस्याबारे छलफल

फोनवार्तामा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा कुराकानी भएको थियो ।

विद्युतीय चुल्हो र बस सञ्चालनलाई सरकारले प्रोत्साहन गर्छ– प्रधानमन्त्री देउवा

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)को १९ र २०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

बागलुङमा बन्दको प्रभाव : बजार पूर्ण रूपमा बन्द, यातायात ठप्प

जबरजस्ती बन्द गराउनेहरू नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ : नेता महतो

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १८ सय ६९ डलरमा र चाँदी २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।