जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ ।
च्यासलका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।
बैठकपछि जारी विज्ञप्तिमा न्यायालयको विवादबारे चासो व्यक्त भएको र चाँडै समाधान हुने विश्वास व्यक्त गरिएको थियो ।
पार्टीको जिल्ला सभापतिको उम्मेद्वार बनेका थेवे १२ औं महाधिवेशनमा उप–सभापति थिए भने कट्टेल पार्टीको हाल उप-सभापति छन् ।
रौतहटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले एमाले नेतृत्वलाई खलनायकको संज्ञा दिँदै त्यसले आफ्नो राजनीतिक भविष्यमा कुनै प्रभाव नपर्ने जिकिर गर्नुभयो ।
एक महिनाको निर्माणपछि शनिबारबाट राजमार्ग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।
यसमध्ये एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउने ७८ लाख ७६ हजार ७०३ जना छन् ।
प्रतिनिधि छनोटका लागि कात्तिक ३० गते भएको निर्वाचनमा खुला ८, महिला ४ र दलित १ गरि १३ जना प्रतिनिधि निर्वाचित भएका हुन् ।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले पाँच दलिय गठबन्धन आउँदो चुनावसम्मै तालमेल गरेर जाने बताउनुभयो ।