Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


कांग्रेस अधिवेशनमा आम निर्वाचनको झल्को ! (फोटोफिचर)

उम्मेदवारहरूले पनि नमस्कार गर्दै मतदाता फकाइरहेका थिए भने भोट पनि मागिरहेका थिए । त्यसैगरी सामाजिक सञ्जाललाई पनि भोट माग्ने र प्रचार प्रसार गर्ने थलोको रुपमा भरपुर प्रयोग गरेका थिए ।

महेश बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी दिने घोषणा

सोमबार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

सरकारले एमालेको वर्चश्व विस्थापित गर्न चाहेको छ : नेता पोखरेल

महाधिवेशनमा जनताको परिचालनले एमालेको सामर्थ्य पुष्टि हुने उहाँको भनाइ थियो । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चिवतनमा हुँदैछ ।

नेप्सेमा सामान्य वृद्धि

आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो । आइतबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ ।

डा. मरासिनीलाई प्रश्न– ‘नसा च्यापिने समस्या किन र कसरी निम्तिन्छ ?’

सानै उमेरदेखि देखिन थालेको यस्ता समस्याका कारण धेरै व्यक्ति प्रभावित बनेका छन् ।

एमालेको स्थायी कमिटी बैठक सर्‍याे

साेमबार दिउँसो ३ बजे डाकिएको बैठक तयारी नपुगेको भन्दै मंगलबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

भोजपुरमा चिराइतोको मूल्य बढ्यो, कृषक उत्साहित

गत वर्ष आठदेखि दश हजार रुपैयाँसम्म बिक्री भएको चिराइतो अहिले कृषकको घरबाट प्रतिमन २६ देखि २८ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको कृषक एकराज विष्टले बताउनुभयो ।

बाघको छालासहित दाङबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेश खड्कासहित दुई जना रहेका छन् ।

टी–२० विश्वकप एसिया छनोटमा ५ विकेटले पराजित

नेपाल, भुटान, कुवेत, हङकङ, माल्दिभ्स र युएई गरी ६ टीमको सहभागी हुने प्रतिस्पर्धाको शीर्ष टीमले विश्वकपको ग्लोबल छनोट खेल्न पाउने छ ।

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमबाट १८ सदस्यीय टोली घोषणा

अर्जुनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र विरेन्द्र बमलाई वैकल्पिक खेलाडीको रूपमा छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।