Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


‘सूर्यवंशी’को १७ दिनको व्यापार कति ?

फिल्म १ सय ६५ करोडमा निर्माण भएको हो ।

फोहोर नउठाएको भन्दै वडाध्यक्ष र सदस्य नै आन्दोलनमा, मेयरको कार्यकक्षमा तालाबन्दी

तालाबन्दी र धर्नाबाटसमेत नगरपालिकाले समस्या सामधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी आन्दोलनकारीले दिएका छन् ।

नवलपुरको सुन्तलाले भाउ पाएन

सुन्तला उत्पादन राम्रो हुँदा पनि कृषकले समयमा बजार पु¥याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरूको गुनासो छ ।

अमेरिकामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ४० जना घाइते

दुर्घटनामा परेर ४० भन्दा बढी घाइते भएका छन् । परेड भइरहेको स्वानमा एउटा कार आएर जोतिएको बीबीसीले जनाएको छ ।

चोलेन्द्रले पैसा लिएर गरेको फैसलाको सूचना उपलब्ध गराउन बारको आग्रह

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताउनुभयो ।

प्रधानसेनापति राष्ट्रिय लन टेनिस हुँदै

खुलातर्फ विजयी एकल पुरुष र महिलाले समान ५०/५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

उम्मेदवारी घोषणा गर्न पार्टी कार्यालयमा रावललाई ठाउँ दिइएन

काठमाडौं।एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्न आफूलाई ठाउँ नदिइएको गुनासो गर्नुभएको छ ।एमालेको आसन्न १० औं महाधिवेशनमा आइतबार अध्यक्षमा उम्मेदवारी घोषण गर्ने क्रममा रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै

१० अर्बले बढ्यो बैंकहरूको निक्षेप, ४० खर्ब ३४ अर्ब कर्जा लगानी

तरलता अभाव रहेकाले नयाँ कर्जा प्रवाह रोकिएको भनिए पनि तथ्याङ्कले बैंकहरूले कर्जा लगानी रोकिएको देखाउँदैन ।

३१ वर्षीया महिला बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ

उनलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

एमालेको दशौं महाधिवेशन : नेतृत्व चयन मात्र होइन, राष्ट्रिय निर्वाचनको पूर्वाभ्यास

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा एमालेले उतार्ने भनेको जनसमूह पार्टीको आत्मबल निर्माणका लागि हुन्छ कि शक्ति प्रदर्शन, त्यो भने निक्र्योल हुन बाँकी छ ।