Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


सर्वोच्च परिसरमा सशस्त्र प्रहरी परिचालन तत्काल बन्द गर : सुवास नेम्वाङ

उपनेता नेम्वाङले अदालतमा देखिएको सो समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको पनि बताउनुभयो ।

न्यायालयको देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्छ : देव गुरुङ

नेता गुरुङले न्यायापालिकाको स्वतन्त्रता र मर्यादालाई ध्यानमा राखेर समस्यालाई न्यायपालिकामार्फत् नै निकास दिन पहल गरिनुपर्ने गठबन्धन दलको धारणा रहेको स्पष्ट पार्नुभयो ।

न्यायपालिकामा देखिएको समस्याको सहज र स्वभाविक निकास निकाल्नुपर्छ– सभामुख सापकोटा

सभामुख सापकोटाले न्यायपालिकामा के कामले गर्दा समस्या गहिरिदै गएको हो भन्ने सम्बन्धमा आफूले चिन्तन गरिरहेको पनि उल्लेख गर्नुभयो ।

‘ए’ डिभिजन लिग : आर्मी र पुलिसले बराबरी खेले, मछिन्द्रद्वारा एनआरटी पराजित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

विराटनगर भन्सारका श्रमिक हड्तालमा

श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हड्तालमा जानुपर्ने बाध्यता सिर्जना भएको संघले जनाएको छ ।

प्रधानन्यायाधीश जबराको अधिकार कटौती, अब गोलाप्रथाबाट पेशी

यसअघि प्रधानन्यायाधीश जबराले आफ्नो तजबिजमा पेशी तोक्दै आउनुभएको थियो । अब गोलाप्रथाबाट मात्रै पेशी तोकिनेछ ।

राणालाई पदमुक्त गराउन सभामुखदेखि दलका नेताहरूसँग सहयोग माग्दै बार, कसकाे जवाफ के ?

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।

मन्त्री यादवद्वारा कांग्रेसको प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

आफू निर्वाचित भए प्रदेशभरीमै अन्य दलभन्दा बढी उम्मेदवार स्थानीय तह र प्रदेश सभामा जिताउने दाबी गर्नुभयो ।

चिवतनमा माओवादीको शक्ति प्रदर्शन, माओवादीले सरकार चलाएको प्रचण्डको दाबी

अर्थमन्त्री जनार्दन शर्माले भरतपुरमा अलपत्र परेका र रोकिएका योजनालाई गति दिन आफ्नो मन्त्रालयबाट पूर्ण सहयोग रहने बताउनु भयो ।

वाणिज्य बैंकको कर्जा लगानी बढ्यो, निक्षेप घट्यो

वाणिज्य बैंकहरूको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढ्दा निक्षेप पनि ७ अर्ब रुपैयाँले नै घटेको छ ।