काठमाडौं । स्याङजामा आज मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ पञ्चमुल अर्खलबास
काठमाडाैं । रामेछापमा आज (शुक्रबार) बिहान तीन स्थानमा गोली चलेको छ। सुनापति गाउँपालिका–२ दिमीपोखरी खाँडादेवी गाउँपालिका–१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ मा गोली चलेको हो।खाँडादेवी गाउँपालिका–१ र मन्थली नगरपालिका
स्याङजाको वालिङ नगरपालिका –१४ मा जीप दुर्घटना भएको छ । मतदाता बोकेर मतदान स्थलतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाबारे बिस्तृत विबरण भने आइसकेको छैन ।स्याङजा प्रहरीले दुर्घटना
पोखरा । कास्कीमा आज (शुक्रबार) बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। स्थानीय तहकाे निर्वाचनका मतदान गर्नका लागि मतदाताहरू उत्साहका साथ पालो कुरेर लाइनमा बसेका छन् । कास्कीमा १
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गर्नुभएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ को जनता विद्यापीठ विजौरी, केन्द्र (ख) बाट उहाँले मतदान गर्नुभएको हो। एमालेका महासचिव पोखरेलले मतदान गर्नुभएको
काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत आज देशैभरका अधिकांश स्थानीय तहमा एकै चरणमा निर्वाचन भइरहेको छ । निर्वाचनमा आफ्ना जनप्रतिनिधि छनोट गर्न मतदाताहरुले उत्साहपूर्वक भाग लिएका छन् । यसपटक ७
काठमाडौं । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र पौडेललाई गीतानगरका स्थानीयले नियन्त्रणमा लिएका छन् । सुकुम्वासी बस्तीमा पैसा बाँडेकाे आराेप खनाल र पौडेललाई आज
काठमाडौं । हुम्लामा वर्षाका कारण मतदान प्रभावित भएको छ । नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा वर्षाका कारण मतदान
काठमाडौं । हुम्लामा आज (शुक्रबार) बिहान मतदानका क्रममा झडप हुँदा निर्वाचन अधिकृत नै घाइते हुनुभएकाे छ । चंखेली गाउँपालिकास्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन र स्वतन्त्र उम्मदेवार पक्षधरबीच झडप भएको
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारद्वय केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ । एमालेबाट मेयरका उम्मेदवार स्थापितले वडा नम्बर ३१ बागबजारस्थित पद्यमकन्या क्यापम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो