आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।
गोकर्ण गल्फ क्लबको कोर्समा भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन ।
ब्राजिल र अर्जेन्टिनाबीचको खेल अष्ट्रेलियाको मेलबर्नमा जुन ११ गते हुने तालिका रहेको थियो । तर, अर्जेन्टिनाले भ्रमण अस्वीकार गरेपछि खेल स्थगित गरिएको हो ।
प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकाबाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरूलाई आग्रह गर्नुभयो ।
रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्डले यो निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । दोस्रो विश्व युद्धपछि फिनल्यान्डले कुनै पनि गठबन्धनमा सामेल नहुने तटस्थताको नीति लिए पनि अहिले फिनल्यान्ड नेटो
एजेन्सी । हलिउड फिल्म डाक्टर स्ट्रेन्ज इन द मल्टीभर्स अफ म्याडनेसले रिलिज भएको ५ दिनमा विश्वभर ५० करोड डलर कमाएको छ । फिल्म रिलिज भएदेखि नै निकै राम्रो कमाइ गरेको
जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले आफूले मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको भन्ने हल्ला गलत भएको बताउनु भएको छ । अन्सारीले मतदातालाई पैसा बाड्दै गर्दा जनकपुरको
बर्दिया । बर्दियामा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी ५ हजार ८ सय १ जना कर्मचारी परिचालन भएका छन । प्रमुख जिल्ला अधिकारी बर्दियाका बन्धु
काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ खपत भएको छ । नेपाल आयल निगमका अनुसार वैशाख १९ देखि २५ गते आइतबारसम्ममा ५९
काठमाडौं । रूकुम पश्चिममा पैसा बाँडेको आरोपमा माओवादी केन्द्रका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेकाे छ । चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राति प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र रोकाया