Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


गोरखा पुगेर गरे भट्टराईले मतदान

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा पुगेर मतदान गर्नुभएकाे छ । स्थानीय तह निर्वाचन शुक्रबार बिहान ७ बजेबाट सुरु भएको निर्वाचनमा उहाँले

गृहमन्त्री खाँणले गरे मतदान

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मतदान गर्नुभएकाे छ । उहाँले गृहजिल्ला पुगेर रूपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा आज (शुक्रबार) मतदान गर्नुभएको हाे। उहाँले बिहान ७ बजे मतदान स्थलमा पुगेर

दोलखाकाे बैत्यश्वरमा गोली चल्यो

काठमाडौं । स्थानीय तहका ७ सय ५३ वटै स्थानमा आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान सुरु भएकाे छ । तर दोलखाको बैत्यश्वरमा मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले हवाई

सभामुख सापकोटले पनि गरे मतदान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि मतदान गर्नुभएकाे छ । उहाँले आज (शुक्रबार) बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहकाे निर्वाचनमा सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मतदान गर्नुभएको हाे

कांग्रेसका वरिष्ठ नेता पौडेलले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएकाे छ । उहाँले तनहुँमा शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहकाे निर्वाचनमा मतदान गर्नुभएको हाे । उहाँले बिहान ७

अध्यक्ष प्रचण्डले गरे मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (शुक्रबार) बिहान भरतपुर महानगरपालिकाबाट मतदान गर्नुभएको छ । शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकामा पुगेर शान्तिपुरको

स्थानीय तहकाे निर्वाचनमा आज देशभर एकैसाथ मतदान सुरु

काठमाडौं । स्थानीय तहको निर्वाचन आज (शुक्रबार) देशभर एकैसाथ मतदान सुरु भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा एकसाथ मतदान सुरु भएको निर्वाचन आयोगले जनाएकाे हाे । निर्वाचन

स्थानीय तहको निर्वाचनमा आज देशभर एकैसाथ मतदान हुँदै

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आज (शुक्रबार) मतदान हुँदै छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख

आज स्थानीय तह निर्वाचन

काठमाडौं । आज (शुक्रबार) देशैभरका ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । देश संघीयतामा गएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द