Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


सोलुखुम्बुमा दोहोरो झडप हुँदा एक जनाकाे मृत्यु

काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ मा भोट खासल्न आएकी बिरामी वृद्धा महिलाको

स्थानीय तह निर्वाचनको मतगणना जारी

काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणना सुरु भएकाे छ । देशका कतिपय स्थानीय तहमा मतगणना शुक्रबार रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएकाे हाे । आज (शनिबार)

झडप र विवादका कारण ७७ केन्द्रमा निर्वाचन स्थगित

काठमाडौं । झडप र विवादका कारण देशभरका ७७ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले शुक्रबारराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको हो । निर्वाचन

सिन्धुलीमा मरिण गाउँपालिकामा माओवादीको अग्रता

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । ५ सय मत गन्दा माओवादी केन्द्रका विमर्श मोक्तानले २८२ र एमालेका गोविन्दलाल मााझीले १९९ मत

मुस्ताङमा लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

काठमाडौं । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार छोम्पेल विष्ट विजयी हुनुभएको छ । एमालेका अध्यक्ष छोम्पेल विष्ट ६ सय ८९ मतका साथ विजयी हुनुभएको हो । त्यस्तै

चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित विद्युतीय चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ । जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत

मतदानपछि देउवा–ओली जुहारी

काठमाडौं । स्थानीय तह निर्वाचनमा शुक्रबार मतदानपश्चात् शीर्ष नेताबीच आरोपप्रत्यारोप चलेको छ । उम्मेदवारी दर्ताअघि र प्रचारप्रसारका क्रममा एकअर्कालाई आरोप–प्रत्यारोपमा बढी समय खर्च गरेका शीर्ष नेता मौन अवधिमा केही समय

काठमाडौंसहित सबै महानगरपालिकाको मत गणना केहिबेरमा सुरु हुँदै

काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा केहीबेरपछि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा अहिले ८ बजेदेखि मतगणना सुरु गरिने भएकाे हाे । मतगणनाका लागि शुक्रबार

मनाङमा कांग्रेस र एमालेकाे विजयी सुरुवात

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा देशका विभिन्न पालिकाहरुमा मतगणना सुरु भएको छ । मनाङका दुई पालिकाका अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । चामे गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्ष पदमा

पूर्व-प्रधानन्यायाधीश श्रेष्ठसहितको टिम मतदान स्थलको निरीक्षण गर्दै

काठमाडौं। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरूको टिमले काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान स्थलको अवलोकन गरेकाे छ । पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदान स्थलहरुको अनुगमन गरेको हाे