Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


पेट्रोलको मूल्य १७० पुग्याे

शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

२ हजार मत गन्दा बालेनको ४ सय ५२ मत, स्थापित र सिंह पछि–पछि

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ३ सय ८८ ले ल्याउँदा सिर्जना सिंहले २ सय ४० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुरमा रेनु र विजयको बराबरी मत

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १ सय ६ मत ल्याएकी छन् । भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो ।

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

९४ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना अझै पनि जारी छ । स्वतन्त्र उम्मेदवारको अग्रता बनाएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ ।

विदुरमा गठबन्धन अगाडि, एमाले पछ्याउँदै

यस्तै, उपमेयरमा भने नेकपा एमालेकी अम्बिका नेपाल अगाडि हुनुहुन्छ । उहाँले ६ सय १८ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रभा बोगटीले ५ सय ६६ मत ल्याउनुभयो ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनका उम्मेदवार कट्टेललाई ४ मतको सुरुवाती अग्रता

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना केहीबेर अघि शुरु भएको छ । मतगणनाको शुरुवाती परिणाममा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार शिव कट्टेल र नेकपा एमालेका

अहिलेसम्मको मतपरिणाम कुन–कुन पार्टीले कहाँ – कहाँ जिते ?(सूचि सहित)

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले ६ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको

ललितपुर महामनगरमा चिरिवाबुलाई सुरुवाती अग्रता

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको सुरुवाती मतपरिणाम आइरहेका छन् । ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिनुभएको छ ।प्रारम्भिक मत परिणमा अनुसार ५० मत

बर्दियामा ५ पालिकामा कांग्रेस अगाडी

काठमाडौं । बर्दियाका विभिन्न गाउँ र नगरपालिकामा शुक्रबार सम्पन्न स्थानीय तहको मतदानको मतगणना जारी छ । मतगणना जारी रहेका स्थानीय तह मध्ये ५ वटामा नेपाली कांग्रेस,२ वटामा नेकपा एमाले र

सिन्धुलीको मरिण गाउँपालिकामा माओवादीको अग्रता, वडा नम्बर १ मा माओवादीको प्यानलै विजयी

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विमर्श मोत्तानको अग्रता कायमै रहेको छ । गाउँपालिकाको वडा नम्बर –१ को मतगणना सकिदा गाउँ पालिकामा माओवादीका अध्यक्ष पदका