Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामा कांग्रेसका कार्की र सेठी विजयी

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी हुनु भएको छ । गाउँपालिकाको अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु

धुलिखेल नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमालेको अग्रता

काठमाडौं। काभ्रेको धुलिखेल नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमालेले अग्रता लिएको छ । नेकपा एमालेका मेयर अशोक ब्याञ्जुले अग्रता लिनुभएको हो । उहाँले १ हजार ७ सय १७ मत

विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

काठमाडौं। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ । विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राख्नुभएको हाे ।उहाँले २ हजार ५ सय

साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं। बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएकाे छ । नेकपा एमालेका मानबहादुर बोहराले ६ सय ७५ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएको छ

इलामको रोङमा भाइलाई हराउँदै दाजु वडाध्यक्षमा विजयी

काठमाडौं । इलामको रोङमा भाइ मनोज खड्कालाई हराउँदै दाजु मनोहरि खड्का वडाध्यक्षमा विजयी हुनुभएकाे छ । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित हुनुभएको हाे।

हुम्लाको खार्पुनाथमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल विजयी हुनुभएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका रावलले १ हजार ८ सय १० मत प्राप्त गरेर ल्याएर विजयी हुँदा

रामेछापको दोरम्बा गाउँपालिकामा एमालेको अग्रता कायमै

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेले अग्रता कायम राख्दै मतान्तर समेत बढाउदै लगेको हो । साे गाउँपालिकाको वडा नम्बर १ डडुवामा १

पोखरा महानगरमा मेयरमा समाजवादी र उपमेयरमा एमालेकाे अग्रता

काठमाडौं । पोखरा महानगरमा मेयरमा समाजवादी र उपमेयरमा एमालेकाे अग्रता कायमै रहेकाे छ । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै रहेकाे हाे।१ हजार ६

नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि विजयी हुनुभएको छ । माओवादीका छवि सुवेदी ३ हजार २ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सुवेदीका निकटतम

पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै रहेकाे छ । १ हजार ६ सय मत गणना हुँदा उहाँ नेकपा एमालेका उम्मेदवार कृष्ण थापा