ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । जारी मतगणनमा मेयर पदमा कहिले माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार त कहिले एमालेका उम्मेदवारले अग्रता लिने गरेका छन्
उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का तुल्सी भुसालले ६ सय १७ मत ल्याउनुभएको थियो । २६ वर्षका उहाँ जिल्लाकै कान्छो उम्मेदवारसमेत हुनुहुन्छ ।
जसमध्ये सबैभन्दा बढी १० वटा वडामा नेकपा (एमाले)ले जितेको छ भने ६ वटामा नेकपा (माओवादी केन्द्र) र ३ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४२ वटा मतपत्र भेटिएपछि मतगणना स्थलमा तनाव उत्पन्न भएको छ । मतगणना भइरहेको बेला वडा नम्बर १० को मतपेटिकामा ४२ वटा
शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गरेको परिपत्रमा भनिएको छ, ‘जेठ १ गतेदेखि लागू हुने हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भएता पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी
काठमाडौं । नुवाकोटको बिदुर नगरपालिका-१ मा एमालेको प्यानलै विजयी भएकाे छ । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लेनिन रन्जित विजयी हुनुभएको हाे । गठबन्धनका
सिन्धुली । स्थानीय तहको गत शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । यसै अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता दिएका छन् । दुधौली नगरपालिकाको हाल सम्म ३
काठमाडौं । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएकाे छ । उहाँ २ हजार ७ सय ७४ मतका साथ गाउँपालिकाकाे अध्यक्षमा विजयी हुनुभएको हाे । साथै उपाध्यक्षमा
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित हुनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा उहाँ एमालेबाट खुला सदस्यको
काठमाडौं । ललितपुर महानगरकाे मेयरमा चिरिबाबु महर्जन दोब्बर मतले अग्र स्थानमा रहनुभएकाे छ । महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पार्दै अग्रता कायम