Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


रोल्पा नगरपालिकामा माओवादीकाे अग्रता

काठमाडौं । रोल्पाकाे रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै रहेकाे छ । मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ । नगर प्रमुखमा नेकपा माओवादी

भरतपुर महानगरमा रेणुले मतान्तर बढाउदै

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाउनुभएकाे छ। २ हजार ५ सय ८१ मत गणना हुँदा उहाँले ९ सय ८० मत प्राप्त गर्नुभएको हो

काठमाडौं महानगरपालिकामा बालेन १५ सय बढी मतका साथ अग्र स्थानमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाह १ हजार ५ सय ७५ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । ४ हजार ४ सय ४४ मत गणना हुँदा उहाँले १ हजार

गुल्मीदरवार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौं । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित थापाले

ललितपुरमा चिरिबाबुको अग्रता

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले हरिकृष्ण व्यञ्जनकारले १ सय ४१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ३५ मत ल्याउनुभएको छ ।

भरतपुरमा रेनुको अग्रता बढ्यो, ७० मतले अघि

यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ सय ४ मत ल्यानुभएको छ । उहाँ ७० मतले पछि पर्नुभएको छ ।

स्याङ्जाकाे गल्याङ–२ मा एमालेको प्यानलै विजयी

वडाध्यक्षमा एमालेका खर्कबहादुर थापा (अशोक) विजयी हुँदा अन्य पदमा पनि एमालेकै विजयी भएका हुन् ।

बालेन १ सय ६१ मतान्तरसहित शीर्ष स्थानमा

यस्तै उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ४ सय २६ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ सय ३५ मत ल्याउनुभएको छ ।

गल्याङ–३ को वडाध्यक्षमा कांग्रेसका कृष्ण भट्टराई विजयी

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का भीम अर्याल ६ सय ११ मत प्राप्त गर्नुभयो ।

९५ मतान्तरसहित बालेनको अग्रता

राष्ट्रिय सभागृहमा भएको मतगणनामा बेलुकी ८ बजेर ४० मिनेटसम्म १७ सय ८१ मतको गणना भएको छ । सो मतपरिणामध्ये बालेनले ५ सय ८३ मत ल्याएका ल्याउनुभएको छ ।