Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


नवलपरासीको मत परिणाम आउन अझै ४ दिन लाग्ने

नवलपरासी । पश्चिम नवलपरासीको मत परिणाम आउन अझै ४ दिन लाग्नेभएको छ । पश्चिम नवलपरासीको मत परिणाम आउन ४ दिन लाग्ने अनुमान गरिएको छ । ३ नगरपालिका र ४ गाउँपालिकागरि

झापामा एमालेको अग्रता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेले अग्रता लिएको छ। मतगणना दमक–१ बाट सुरु भएको छ । हालैको नतिजा अनुसार एमालेका उम्मेदवार गीता अधिकारीले १ सय

भरतपुर महानगरपालिकामा केहिबेरमा मतगणना सुरु हुने

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा केहिबेरमा मतगणना सुरु हुने भएकाे छ । तोकिएको समय भन्दा झण्डै २ घण्टा ढिलागरि मतगणना सुरु गर्न लागिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान

टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीको अग्रता

काठमाडौं । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले अग्रता लिएको छ । पहिलो १ सय मतगणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवारले ३४

सहायक मतदान अधिकृत ढकालको मृत्यु

काठमाडौं । सुर्खेतमा स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृत हृदयराम ढकालको दुर्घटनामा परेर मृत्यु भएको छ । शुक्रबार राति वीरेन्द्रनगर ८ मा मोटरसाइकल दुर्घटनामापरि उहाँकाे मृत्यु भएको

विराटनगर महानगरपालिकामा पनि मतगणना सुरु

काठमाडौं । विराटनगर महानगरपालिकामा आज (शनिबार) बिहान मतगणना सुरु भएको छ । विराटनगर महानगरपालिकामा वडा नं १, २ र ३ तथा वडा नं १९,१८ र १७ गरी ६ वटा कोठाबाट

काठमाडौं महानगरपालिकामा मतगणना सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएकाे छ । राष्ट्रिय सभागृहमा आज (शनिबार) बिहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हाे । साेही महानगरपालिकामा शनिबार बिहान बसेकाे सर्वदलीय बैठक

ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । ललितपुर महानगरपालिकामा आज (शनिबार) बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ७ बजेदेखि करिब दुई घण्टा

बागलुङकाे ताराखोलामा माओवादीकाे अग्रता

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रकाे अग्रता लिएकाे छ । सुरुवाती ५ सय मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर बिकले २ सय ९४ मत ल्याउनुभएकाे हाे।

जुम्लाको गज्यांकोटमा जेठ १ गते मतदान हुने

काठमाडौं । जुम्लाकाे गुठिचौर गाउँपालिका-३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुन: मतदान हुनेभएको छ । शुक्रबार भइरहेको मतदानस्थलम ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित