काठमाडौ । बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । मोदी एक दिने नेपाल भ्रमणका लागि आज बिहान लुम्विनी आउनु भएको
काठमाडौं । काठमाडौंको वडा नम्बर ३२ को मतगणना स्थगित भएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा धाँधली भएको आरोप प्रत्यारोपबीच मतगणना स्थगित भएको हाे। आज (सोमबार) बिहान
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ। वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ प्यानलसहित विजयी हुनुभएको हो । कुल ३ हजार ३ सय ३ मत
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउनुभएको छ । ११ हजार सय ७ मतगणना हुँदा एमालेका विजयले ३८ सय ३८ मत प्राप्त गर्दै अग्रता लिनुभएको हो
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता बढाउनुभएको छ। जारी मत गणनाअनुसार आचार्यले ४ हजार ४१ मत प्राप्त गर्नुभएको हाे। उहाँलाई पछ्याई रहनुभएका नेकपा एमालेका
काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा निर्वाचित हुनुभएको छ । पुडासैनीले नेपाली कांग्रेसका विश्व लामालाई पराजित गर्दै विजयी हुनुभएको हो । इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र
काठमाडौं । अफ्रिकी मुलुक सोमालियाका लागि राष्ट्रपति पदमा हसन शेख मोहमद निर्वाचित हुनुभएको छ । कुशल ब्यक्तित्व र प्रभावशाली नेताको रुपमा परिचित शेख मोहमद सन् २०१७ देखि सत्तामा रहनु भएका
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ । उहाँले ६ हजार भन्दा बढी मत प्राप्त गर्दा मत अन्तर पनि बढाउनुभएको हो । बालेन्द्रले
काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित हुनुभएकाे छ। उहाँले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिकाकाे अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे हाे । रेग्मीले ३
काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ । विराटनगर मतगणना जारी रहदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार