काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेवीच स्मार्ट क्यूआर भुक्क्तानी सेवाका लागि सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड एससीटी तथा नेपाल राष्ट्र
वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध जनाएको हाे ।
भारतको प्रदुषण र स्वास्थ्य सम्बन्धी आयोग ल्यान्सेटले सार्वजनिक गरेको तथ्याङ्कमा १६ लाख व्यक्तिको वायु प्रदुषणका कारण मृत्यु भएको र ५० हजार भने जल प्रदुषणको शिकार भएको उल्लेख छ ।
बाढीले सयौं घर डुबानमा पारेको छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी वर्षाका कारण हवाई सेवा बन्द भएकाले हजारौं यात्रु अलपत्र परेका छन् ।
उहाँले निर्वाचनका क्रममा सरकार वा निजी क्षेत्रबाट खर्च हुने पैसाले स्थानीय तहमा केही मात्रामा मात्रै आर्थिक गतिविधि बढाउने भए पनि मुलुककै अर्थतन्त्रमा ठूलो परिर्वतन नगर्ने दाबी गर्नुभयो ।
मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको नेकपा (एमाले)को जुलुस सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।
काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणाम धमाधम आइरहेको छ । ७५३ पालिकामध्ये अहिलेसम्म ४३९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।सार्वजनिक मत परिणमामा नेपाली
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ । प्रतिनिधि सभाको बुधबार दिउँसो १ बजे बस्ने बैठकमा विनियोज विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने संसद
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउनु युरोपेली राष्ट्रहरूका लागि आत्मघाती कदम हुने चेतावनी दिनुभएकाे छ । राष्ट्रपति पुटिनले एक टेलिभिजन मार्फत सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे
काठमाडौं । देशका ११ वटै उपमहानगरपालिकामा अहिले मतगणना जारी रहेकाे छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवारले ६ ठाउँमा अग्रता लिएका छन् । एमालेले ३ वटा उपमहानगरमा