Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


अहिलेसम्मकाे महानगरपालिकाे मत परिणाम यस्ताे छ

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेकाे छ । काठमाडौं नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता झन् फराकिलो बन्दै गएको छ ।

४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ।

बागलुङ नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

काठमाडौं। बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी हुनुभएको छ। सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२ हजार ८ सय ५ मत प्राप्त गरेर विजयी हुनुभएको हो। उहाँका

बर्दियामा गुलरिया नगरपालिकाकाे मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गुलरिया नगरपालिकाको मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सबित्रा गौतम विजयी भएका हुन् ।

२ सय ९० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ९० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २९ वटा स्थानीय तह विजयी भएकाे

काठमाडौंको तारकेश्वर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी विजयी भएका हुन् । महर्जनले ११

बाराको परवानीपुरमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं । बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा रामक्षेत्री प्रसाद कुर्मी विजयी हुनुभएको हो । उपाध्यक्षमा सुगन्धी देवी कानु विजयी हुनुभएको

नौकुण्ड गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घले विजयी हुनुभएको छ। उहाँले ३ हजार ४७४ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षमा जसपाको अग्रता

कपिलबस्तु । स्थानीय तह निर्वाचन अन्तर्गगत कपिलबस्तुको शुद्धोधन गाउँपालिकाको मतगणना जारी छ । जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उम्मेदवार निसार अहमद खाँले ५२१ मतका साथ अग्रता लिएका

विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर। विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोईरालाले ५ हजार १८३ मतसहित अग्रता कायम गर्नुभएको छ । नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापालाई पछि पार्दै कोईरालाले अग्रता कायम गर्नुभएको