कांग्रेसका वरिष्ठ नेता पौडेलले गरे मतदान « Imagekhabar – Online News Portal of Nepal


कांग्रेसका वरिष्ठ नेता पौडेलले गरे मतदान


429
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएकाे छ ।

उहाँले तनहुँमा शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहकाे निर्वाचनमा मतदान गर्नुभएको हाे ।

उहाँले बिहान ७ बजे व्यास नगरपालिका-२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र (ख) मतदान गर्नुभएकाे छ ।