स्याङजाको वालिङमा जीप दुर्घटना « Imagekhabar – Online News Portal of Nepal


स्याङजाको वालिङमा जीप दुर्घटना


520
Shares

स्याङजाको वालिङ नगरपालिका –१४ मा जीप दुर्घटना भएको छ ।

मतदाता बोकेर मतदान स्थलतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाबारे बिस्तृत विबरण भने आइसकेको छैन ।
स्याङजा प्रहरीले दुर्घटना भएको जानकारी दिएपनि दुर्घटनाबारे सबै विबरण प्राप्त नभएको जनाएको छ ।जीपमा २० देखि २२ जना यात्रु सवार रहेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । ।वालिङ नगरपालिका १४ शिर्घबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप पंचमुलमा दुर्घटना भएको स्याङजा प्रहरीले जनाएको छ । जीप सडकबाट करिव पाँच सय मिटर तल खसेको थियो ।