Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


आज राति १२ बजेदेखि प्रतिनिधि सभाको कार्यकाल सकिदैं

काठमाडौं । आज शनिबार राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद्को पाँच वर्षको कार्यकाल शनिबार रातिदेखि सकिन लागेको हो । शनिबार

आज कस्तो रहनेछ त मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र

आजदेखि सहुलियत पसल सुरू

काठमाडौं । दसैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आज शनिबारदेखि सञ्चालनमा आएका छन् । शनिबारदेखि खुलेका सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन् । देशका विभिन्न ठाउँमा

आजदेखि अग्रिम टिकट बुकिङ

काठमाडौं । दसैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आज शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । शनिबारदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट

आज विश्वकर्मा पूजा : भगवान विश्वकर्माको विधिपूर्वक पूजा आराधाना गरी मनाउँदै

काठमाडौं । आश्विन संक्रान्तिका दिन आज शनिबार कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस

पृथ्वीको तापमान वृद्धिले पाकिस्तानमा बाढी

काठमाडौं । पाकिस्तानमा आएको भीषण बाढीको कारण विश्व तापमान वृद्धि रहेको आकलन वैज्ञानिकहरूले गरेका छन् । विश्वका विभिन्न निकाय तथा वैज्ञानिक सहभागी रहेको ‘वल्र्ड वेदर एट्रिब्युसन’ नामक वैज्ञानिक सञ्जालका अनुसार

थापाको निर्णय उल्ट्याउँदै शर्मा: अब पुरानै ८ पृतना

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन् । पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तरिक र सांगठनिक सुधारका

हात्तीको पनि गरिन्छ विधिपूर्वक न्वारन

खोरसोर (सौराहा) । धार्मिक परम्पराअनुसार होमादी पूजासँगै हात्तीको न्वारान गर्ने गरिएको समाचार सुन्दा अनौठो लाग्न सक्छ तर चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

काठमाडौं । संघीय संरचनामा पहिलो पटक भएको निर्वाचनपछिको प्रतिनिधि सभाले आफ्नो कार्यकाल पूरा गरेको छ । शनिबार प्रतिनिधि सभाको कार्यकालको अन्तिम दिन हो । राजनीतिसँगै कोरोना संक्रमण दुुवैको चपेटामा परेको

द्रुतमार्ग सडक आयोजनाको खोकना खण्ड स्थानीय विवादको विषय जटिल : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रिय तहबाट पहल गरिनुपर्ने बताएको छ । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन