Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धार गर्न नेता रावलको आग्रह

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ

बैकहरुको ब्याजदर बढ्यो

काठमाडौं । बैंकहरुले शनिबारदेखि निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले ६ महिना पछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका हुन् । सबै वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले

परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन गर्न आवश्यकः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परागत ज्ञान, सीपलाई समयानुकुल परिमार्जन र स्तरोन्नति गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको १० औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

सर्वोच्च अदालतले कानूनको कार्यान्वयन गरे-नगरेको निगरानी गर्ने दायित्व सांसदको: सभामुख सापकोटा

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानूनको कार्यान्वयन गरे-नगरेको निगरानी गर्ने दायित्व सांसदहरुको भएको बताउनुभएको छ । शनिबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा

जबराबिरुद्धको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाउने तयारी

काठमाडाैं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज शनिबार नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले

अध्यात्मवादले समाजमा विभेद र अपमान गर्छः अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

तनहुँमा जिप र ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते

उपेन्द्र खनाल तनहुँ । तनहुँमा जिप र ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा ३ जना घाइते भएका हुन् । मृत्यु हुनेमा स्याङ्जा हरिनास गाउँपालिका– ५

पहिरोले अछाममा ठूलो धनजनको क्षति, कैलालीमा पनि सयौं घर डुबानमा

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटा भन्दा धेरै घर पुरेको छ

आजदेखि काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रभित्र आज शनिबारदेखि चुरोट तथा सुर्ती खान नपाइने भएको छ । महानगरपालिकाले बिहीवार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट, बिँडी, सिगार, तमाखु, सुर्ती,

रुसको नियन्त्रणबाट फिर्ता लिएको इज्यूम शहरबाहिर सयौँ चिहान भेट्टिएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको इज्यूम शहरबाहिर सयौँ चिहानहरु भेट्टिएको बताएको छ । यसअघि रुसले कब्जा गरेको भू–भाग फिर्ता लिन अघि बढिरहेका युक्रेनी सैनिकहरूले सहर बाहिरको जङ्गलमा काठको