Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


नागरिकता विधेयक प्रमाणिकारणको विकल्प छैन : अध्यक्ष भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नागरिकता विधेयक कुनै बहाना नगरीकन छिटो जारी गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै नागरिकता विधेयक प्रमाणिकारण

अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ । एक्सपोमा प्रदेश १

छैठौं संस्करणको उपाधि उचाल्दैं इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । साफ महिला फुटबलमा भारतमाथिको ऐतिहासि जित पछि नेपाल काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक

नागरिकता विहिन संघर्ष समितिको धर्ना, विधेयक प्रमाणिकरण गर्न आग्रह

काठमाडौं । नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहिन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणिकरण गर्नुपर्ने माग गर्दै नागरिकता

स्वतन्त्र उम्मेदवारले केही काम गर्न सक्दैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा

एकल बहुमत ल्याउन व्यवहारिक कठिनाईका कारण गठबन्धन : नेता खनाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई

नयाँ जातको उखु लगाउन किसानलाई प्रोत्साहान

सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी मिलले किसानलाई उन्नत जातको उखु लगाउन प्रोत्साहान गर्ने भएको छ । उद्योगले धेरै उत्पादन दिने र एकै बालीबाट धेरै फाइदा हुने खालको बाली

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ । संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य

नागरिकता विधेयक प्रमाणिकरण नभए गणतन्त्रनै धरापमा पर्ने अध्यक्ष यादवको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धि विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुको विकल्प नरहेको बताउनु भएको छ । संघीय संसदको दुवै सदनले

सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गर्‍यो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको बताउनुभएको छ । शनिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद पुर्नस्थापना