Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार पनि बस्दै छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको तय गर्न बैठक बोलाइएको

प्रतिनिधि सभाको कार्यकाल सकियो

काठमाडौं । शनिबार रातिदेखि संसद अधिवेशन अन्त्य भएको छ । भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको हो

जाँदाजाँदै घोचपेचमै

काठमाडौं । शीर्ष नेताको सम्बोधन सकिएसँगै प्रतिनिधि सभा संसद् अधिवेशन अन्त्य भएको छ । शनिबार बसेको अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य घोषणा गरेका हुन् । ‘माननीय सदस्यहरू

प्रशासन हाक्ने मूल कानुन पाँच वर्षसम्मै शून्य

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐन ल्याउने भन्दै धेरैपटक भाषण गर्दै हिडे पनि अन्तत: सो ऐन ल्याउन उनीहरू असफल

आयोगले १ लाख २३ हजार उम्मेदवारलाई जरिबाना तिराउने

काठमाडौं । वैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ । स्थानीय तहको

सामुदायिकमा विषयगत शिक्षक नहुँदा सिकाइ कमजोर

काठमाडौं । सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुुनुको मुख्य कारण विषयगत शिक्षकको अभाव रहेको एक सरकारी अध्ययनले देखाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) र माध्यमिक शिक्षा परीक्षा

चाडबाडमा चिनी हाहाकार

काठमाडौं । चाडपर्वको अगाडि बजारमा चिनीको हाहाकार भएको छ । दसैं तिहार तथा छठ पर्व घरदैलोमा आइपुग्दा पनि सरकारले चिनीको व्यवस्था गर्न नसकेको भन्दै उपभोक्ता अधिकारकर्मीहरू प्रधानमन्त्री गुहार्न थालेका छन्

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको (इच्छुमति) टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्

यात्रुलाई गन्तव्यमा पुर्‍याउनै चुनौती

काठमाडौं । वर्षाका कारण सडक बिग्रिँदा यस वर्षको दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउ चुनौती रहेको यातायात व्यवसायीहरूले बताएका छन् । यस वर्षको दसैंमा यात्रुको संख्या पनि

सडकका २९४ ठेक्का अलपत्र, अर्बाैं जोखिममा

काठमाडौं । सडक विभाग र ठेकेदारको लापरवाहीका कारण अर्बौं रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । म्याद गुज्रेको वर्षौ बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४