२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


काठमाडौंबाट भूकम्पको केन्द्रबिन्दू बारपाकसम्म ‘टुर दि बारपाक’ साइक्लिङ हुँदै

काठमाडौं, चैत १५ । रुपनिला युवा समाज नेपालले वैशाख १२ गते ‘टुर दि बारपाक’ साइक्लिङ प्रतियोगिता गर्ने भएको छ । समाजले काठमाडौंबाट गोरखाबजार हुँदै गत वैशाख १२ गते गएको विनाशकारी

काठमाडौंमा व्यापक हुरी–बतास, मानिसहरुको भागदौड (भिडियोसहित)

काठमाडौं, चैत १५ । काठमाडौं उपत्यकामा सोमबार अपराह्न भीषण हुरी–बतास चलेको छ । अपराह्न ४ बजेपछि एक्कासि तीव्रगतिमा चलेको हुरीले धुलो उडाउँदा राजधानी उपत्यका अन्धकार भयो भने जनजीवन पनि नराम्रोसँग

पोखरामा दिउँसै अँध्यारो, भीषण असिना पानी (भिडियोसहित)

प्रदीप पौडेल पोखरा, चैत १५ । पोखरामा सोमबार दिउँसो भीषण असिना पानी परेको छ । सोमबार दिउँसो साढे एक बजेदेखि परेको असिना पानीले पोखरासहित कास्की जिल्लाकै जनजीवन प्रभावित भएको छ

अष्ट्रेलिया पठाउन लागिएको २७ करोडको मेथाफेटामाइनसहित तीन नेपाली पक्राउ

काठमाडौं, चैत १५ । नेपाल प्रहरीले २७ करोड रुपैयाँ बराबरको ५४ किलो लागूऔषध ‘मेथाफेटामाइन’सहित तीनजनालाई पक्राऊ गरेको छ । अष्ट्रेलिया पठाउन लागिएको मेथाफेटामाइनसहित पक्राऊ पर्नेहरुमा मनष श्रेष्ठ, विक्रम लामिछाने र

बेपत्ता आयोगलाई सरकारले सहयोग गरेन (भिडियोसहित)

काठमाडौं, चैत १५ । सशस्त्रद्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनका लागि १४ महिनाअघि गठन गरेको आयोगलाई सरकारले उचित सहयोग नगर्दा बेपत्ता पारिएका व्यक्तिको परिवारले अझै न्याय पाउन सकेका छैनन् ।

स्याम्पुको बोतलमा ५ करोड ४० लाखको कोकिन, दुई महिला समातिए

काठमाडौं, चैत १५ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो परिमाणको लागूपदार्थ कोकिनसहित दुई महिलालाई पक्राउ गरेको छ । दक्षिण अफ्रिकी महिला एम्पाथोनी एम्साने र भारतीय महिला मेर्सीलाई प्रहरीले २

एसएलसी परीक्षाः अपांग विद्यार्थीका लागि एक घन्टा थप समयको व्यवस्था

काठमाडौं, चैत १५ । परीक्षा नियन्त्रण कार्यालयले यही चैत १८ गतेदेखि हुने प्रवेशिका परीक्षा (एसएलसी) परीक्षाको सबै तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले सोमबार राजधानीमा पत्रकार सम्मेलन

अष्ट्रेलियालाई हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाईनलमा

काठमाडौं, चैत १५ । अष्ट्रेलियालाई हराउँदै आयोजक भारत विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मोहालीमा आइतबार राती भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।

दुर्घटनामा परी पीके क्याम्पसकी पूर्व स्ववियू सभापतिको निधन

बारा, चैत १५ । पथलैया–अमलेखगञ्ज सडक खण्डमा आज विहान भएको गाडी दुर्घटनामा पद्यकन्या(पिके) क्याम्पसकी पूर्व स्ववियु सभापतिको निधन भएको छ । पद्यकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति लालकुमारी पोखरेल चढेको कारलाई विपरित

भारतीय नाकाबन्दी विरुद्ध बन्यो ‘जन्मभूमि’

काठमाडौं, चैत १५ । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीे चैत्र १९ मा आउने भएको छ । स्वाभिमानी नेपालीको सार्वभौम सत्ता र राजनीतिमाथी भारतले सदियौंदेखि गर्दै आएको हस्तक्षेप,