Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


वन समूहको बैठकमा विवाद, ढुंगाले हानेर ‘हत्या’

रोल्पा, भदौ २ । वन समूहको बैठकमा विवाद हुँदा रोल्पाको जौलिपोखरीमा विहीबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६३ वर्षीय खरवीर बस्नेत छन् । भीरकुना सल्लेरी सामुदायिक वन

सुनले लेखेको बौद्धग्रन्थ ‘अष्टसहस्रिका प्रज्ञापारमिता’ प्रदर्शनीमा (भिडियो)

काठमाडौं, भदौ २ । विहीबारदेखि बौद्ध धर्मावलम्बीहरूले ९ प्रकारको गुँलाबाजा बजाउँदै विभिन्न बाहाल, बही र विहार परिक्रमा सुरु गरेका छन् । यो परिक्रमामा बाहाल, बही र विहारमा राखिएका सदियौं पुराना

राष्ट्रपतिले बाँधिन् ‘राखी’

काठमाडौं, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा विहीबार राखी बाँधेकी छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौंका निर्देशक ब्रह्माकुमारी राज दिदीले वैदिक परम्पराअनुसार राष्ट्रपति भवन, शीतलनिवासमा

छोरी हत्याको आरोपमा बाबु नै पक्राउ

पर्सा, भदौ २ । नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले विहीबार बिहान बाबुलाई नै पक्राउ गरेको छ । पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीया छोरी

छिनभरकै आकर्षणले बिहे त भयो तर यसरी दुःखद् परिणति निम्तियो

पोखरा, भदौ २ । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ । पाँच वर्षअघि छिनभरको भेटघाटमै

चैतमा चुनाव गर्ने गरी तयारी थालिसक्यौं : मन्त्री पाण्डे

काठमाडौं, भदौ २ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालिसकेको दाबी गरेका छन् । विहीबार राजधानीमा भएको एक कार्यक्रममा

अपहरित बालिकालाई प्रहरीले २० घन्टापछि गरायो सकुशल मुक्त

राजविराज, भदौ २ । सप्तरी प्रहरीले अपहरणमा परेकी एक बालिकालाई २० घन्टापछि सकुशल मुक्त गराउन सफल भएको छ । सप्तरीको नर्घो गाउँ विकास समिति वडा नम्बर–६ बाट बुधबार साँझ अपहरणमा

उपप्रधानमन्त्री निधि भारत गए, मोदीलगायतसँग भेट्ने, भ्रमण किन ?

काठमाडौं, भदौ २ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि विहीबार भारत गएका छन् । भ्रमणक्रममा निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक

चट्याङ लागेर ७२ भेडा मरे

म्याग्दी, भदौ २ । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२

नेवि संघको अध्यक्षमा विजयी महर र पराजित आचार्यले नतिजापछि के भने ? (भिडियोसहित)

काठमाडौं, भदौ २ । नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । विहीबार दिउँसो सम्पन्न मतगणनामा पार्टी सभापति शेरबहादुर देउवानिकट महर १ हजार ३ सय ३७ मत प्राप्त