Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


धेरै औपचारिक कार्यक्रममा जान्नँ, सिंहदरबार मै बसेर परिणाम निकाल्छु : प्रधानमन्त्री

काठमाडौं, भदौ ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमै बसेर परिणाम निकाल्ने गरी काम गर्न चाहेको बताएका छन् । शुक्रबार बिहान बधाई तथा शुभकामना दिन आएको सिन्धुलीको टोलीसँगको भेटमा प्रधानमन्त्रीले भने,

नेपाली क्रिकेट टोली भन्छ – ‘विश्वकप यात्रा सकिएको छैन’

काठमाडौं, भदौ ३ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत

डोनाल्ड ट्रम्पको विरोधमा राखियो उनकै नग्न मूर्ति

वासिंटन, भदौ ३ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार घोषित डोनाल्ड ट्रम्पको आलोचना बढ्दो छ । उनका अभिव्यक्तिहरुको विरोधमा व्यापक प्रदर्शन हुन थालेका छन् । अमेरिकाका विभिन्न सहयोगी

Quake survivors upset with INGOs; rampant spending of aid money

Gorkha, Aug 2: Locals of Gorkha – the epicenter of the 25 April 2016 earthquake – have expressed their outrage to the INGO’s acts of haphazard spending of aid money

दिल्लीमा उच्चस्तरीय भेटवार्तामा उपप्रधानमन्त्री निधि व्यस्त

काठमाडौं, भदौ ३ । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आजबाट उच्चस्तरीय भेटवार्ता शुरु गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा नयाँ दिल्लीमा पुगेका गृहमन्त्री निधिले आज

ढुङ्गा प्रहार गरी वृद्धको हत्या

रोल्पा, भदौ ३ । जौलिपोखरी–२ लामीडाँडा रोल्पामा जनसामुदायिक वनको बैठक बसिरहेको बेला आपसी विवाद बढ्दा बिहीबार एक युवकले वृद्धको हत्या गरेका छन् । जौलिपोखरी–२ कोलनेटाका ३१ वर्षीय बलबहादुर बुढाले सोही

६ वटा एम्बुलेन्स दुई महिनादेखि थन्किए

संखुवासभा, भदौ ३ । सडक हिलाम्मे भएपछि संखुवासभामा ६ वटा एम्बुलेन्स सेवा दुई महिनादेखि बन्द भएका छन् । चैनपुरबाट तेह्रथुमको बसन्तपुरसम्मको करिब ५० किलोमिटर कालोपत्रे सडक हिलाम्मे बनेपछि संखुवासभा सदरमुकाम

सुख्खा पहिरोका कारण २५ परिवार विस्थापित

धादिङ, भदौ ३ । सुख्खा पहिरोका कारण धादिङको दार्खा गाविस–८ का २५ परिवार विस्थापित भएका छन् । गत आइतबारदेखि बस्तीमाथिबाट पहिरो खसेपछि दार्खाका २५ धरधुरीका ९९ जना विस्थापित भएको धादिङ

भाइरल ज्वरोका बिरामी बढे

डडेल्धुरा, भदौ ३ । डडेल्धुरामा भाइरल ज्वरोका बिरामी बढेका छन् । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि भाइरल ज्वरोका बिरामी बढेका हुन् । बिरामीको संख्या बढ्दै गएपछि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा

गरिबलाई बाँड्ने पैसा धनीलाई दिएपछि आइएनजिओप्रति भूकम्पपीडित रुष्ट

गोरखा, भदौ ३ । गरिबलाई बाँड्ने भनिएको पैसा धनीलाई बाँडेको, राहत तथा पुनर्निर्माणमा भूकम्पपीडितको आवश्यकता पहिचान नगरी जथाभावी राहत बाँडिएको र भूकम्पपीडितलाई थोरै राहत दिएर धेरै बजेट गाडी, होटल तथा